Tag: #Gaganthapa
-

सर्वसहमतिबाट गगन थापा कांग्रेस सभापति
काठमाडौं। सभापतिका उम्मेदवार किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै गगन सर्वसम्मत सभापति चयन भएका हुन । विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको बताइएको छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने…