Tag: #kathmandu
-

फेरि काठमाडौंसहित देशका विभिन्न स्थानमा झरि
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न भागमा फेरि पानी परेसँगै चिसो बढेको छ । झरिको समयमा पानीजन्य रोग, चिसोको समस्या र नदीतटिय क्षेत्रमा डुबान, बाढी, भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले सबै सचेत अनि सुरक्षित रहनुहोला । यस्तो मौसममा बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले सुरक्षित रहन मौसम विज्ञान विभागले समेत सबैलाई सचेत गराएको…