Tag: #nepaleconomi
-

नेपाल विश्व आर्थिक स्वतन्त्रताको ९० औँ स्थानमा !
काठमाडौं । नेपाल विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन अनुसार एक स्थान तल झरेको छ । समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रताः २०२६ वार्षिक प्रतिवेदन अनुसार नेपाल १६५ देशमध्ये ९० औँ स्थानमा रहेको छ । गत वर्ष नेपाल ८९ औँ स्थानमा रहेकोमा एक स्थान स्तर खस्किएको छ । समृद्धि फाउन्डेसनले नेपालमा यो…