Tag: #redcruss
-

बाढीमा परेर बेपत्ता भएका र मृतकका परिवारलाई रेडक्रसको १ लाख सहायता !
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बाढीमा बेपत्ता र मृतकका परिवारलाई १ लाख सहायता दिने भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच ‘समुन्नति कार्यक्रम’ अन्तर्गत बाढी प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराउने सम्झौता भएको हो । मन्त्री सिता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र…