Category: खेल\कला

  • लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ !

    लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ !

    काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ । अर्जेन्टिनाका समर्थकलाई वर्षौँसम्म दिएको साथका लागि धन्यवाद दिँदै मेसीले राष्ट्रिय टोलीबाट टाढा हुँदा आफूलाई ‘गहिरो पीडा’ हुने बताउनुभयो । ३९ वर्षीय मेसीले बेनिनविरुद्धको खेलमा एक गोल र दुई असिस्ट गर्दै आफ्नो २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल पूरा गरेर अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिनुभएको…